दफा ५
बैदेशिक क्रण
(१) वैदेशिक क्रण लिने अधिकार नेपाल सरकारलाई हुनेछ। (२) नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको योजना तथा कार्यक्रम वा नेपाल सरकारद्वारा स्वीकृत परियोजना कार्यान्वयनको लागि नेपाल सरकारले कुनै विदेशी सरकार, बिदेशी सरकारी बैङ्क वा वित्तीय संस्था वा एजेन्सीबाट आवश्यकता अनुसार जम्मा क्रणको कूल अङ्क अघिल्लो आर्थिक वर्षको कुल ग्राहस्थ उत्पादनको प्रचलित मूल्यमा कायम: गर्दा हुने रकमको एकतिहाइमा नबढ्ने गरी त्यतिसम्म अङ्कको “प्रचलित विनिमय दरले हुने विदेशी मुद्रा एकै पटक वा पटक पटक गरी क्रण लिन सक्नेछ।
(३) उपदफा (२) बमोजिम: लिइएको वैदेशिक क्रणको व्ययभार सङ्घीय सञ्चित कोषमाथि हुनेछ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले प्रदेश सरकार वा स्थानीय तहको लागि कुनै विदेशी सरकार, विदेशी: सरकारी बैङ्क वा वित्तीय संस्था वा एजेन्सीसँगबाट क्रण लिएकोमा त्यस्तो क्रण रकमको व्ययभार सम्बन्धित प्रदेश सञ्चित कोष वा स्थानीय सञ्चित कोषमाथि हुनेछ।
(५) यस/दफा बमोजिम लिएको क्रणको सावाँ र व्याज भुक्तान गर्ने अवधि क्ररण उपलव्ध गराउने विदेशी सरकार, विदेशी सरकारी बैङ्क वा वित्तीय संस्था वा एजेन्सीसँग भएको सम्झौतामा उल्लेख भए बमोजिम हुनेछ ।
(६)नेपाल सरकारले क्रणदातासँगको सहमतिमा क्रणको शर्त .परिवर्तन गर्न, दुई वा दुईभन्दा बढी क्रणलाई एक मात्र त्र्रणमा समेट्न वा क्रण तथा क्रणको व्याज तोकिएको मितिभन्दा अगाडि भुक्तानी गर्न सक्नेछ। (७) वैदेशिक क्रण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।